०७८/७९

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (सूचना प्रकाशित मिति २०७९।१२।१७)

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको

महालक्ष्मी नगरपालिका ललितपुरको आ.व २०७९।८० को दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७९।१२।१५ गते  महालक्ष्मी माध्यमिक विद्यालय लुभुमा सम्पन्न भएको छ ।

महालक्ष्मी नगरपालिका ललितपुरको आ.व. २०७९/८० को दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७९/१२/१५ गते सम्पन्न भएको छ ।

उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु सम्बन्धी सूचना

आ.व २०७९/८० को उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु संझौता २०७९ चैत १५ गते सम्म मात्र हुने भएकाले सोहि अनुसार गर्न गराउनु हुन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

Invitation for Sealed Quotations for the Installing Main Gate and Truss Structure of Ward Office Building-2 (Published Date: 2079/12/12)

Pages